समाचार

सेनाका मेजर मध्यराति अर्कै होटल पसेपछि रातभर बबण्डर

कैलालीमा मदिरामा मात्तिएका नेपाली सेनाका मेजर रातिको समयमा अर्कै होटलको पछाडिबाट पसेपछि बबण्डर मच्चिएको छ । विवाद बढेर लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाही चढेको