काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले शिक्षक र सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन मातहतका निकायलाई निर्वाचन आयोगले दिएको निर्देशन र परिपत्र सकारात्मक कदम भएको बताए