समाचार

दाहालसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि महाधिवेशनमा

    काठमण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भएका छन्। दाहालसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि महाधिवेशनमा सहभागी भएका