समाचार

अब चलचित्र क्षेत्रमा कार्यरत सबैलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने । कृष्णकुमार श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक लगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताए । मन्त्रालयमा मंगलवार ज्ञापनपत्र बुझाउन गएका चलचित्र