कास्की । निकोलस भुसाल आइतबार काठमाडौंको थलीबाट पक्राउ परेका छन्। प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेका कारण उनी पक्राउ परेका हुन्।