अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध प्रदर्शन आज बिहीबार पनि भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीका फोहोरा हानेको छ। सत्तागठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवाद) निकट भ्रातृ संगठनहरूले