समाचार

दोदा नदीमा नौ वर्षपछि पक्की पुल निर्माण कार्य अगाडि बढेसँगै,  जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यताको अन्त्य हुने

कञ्चनपुर  । कञ्चनपुरको देखतभूली पर्सिया सडक खण्डअन्तर्गतको दोदा नदीमा ठेक्का सम्झौता भएको नौ वर्षपछि पक्की पुल निर्माण कार्य अगाडि बढेको छ । वि.सं.२०७२ पुस २६ गते,  राजेन्द्र कुमार श्रेष्ठ जेभीसँग