समाचार

तरलता अभाव टार्न १० अर्बको रिपाे जारी

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेकाे छ। तरलता अभाव टार्न रिपाे जारी गरेकाे राष्ट्र बैंकले जनाएकाे छ। १४ दिने अवधिका लागि बोलकबोल गरिएको उक्त रिपोमा वाणिज्य