समाचार

रुख ढलेर मिनीबस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हाे भने एक दर्जनभन्दा बढी घाइते