नेकपा एमालेका नेता मृत अवस्थामा फेला परेका छन् । एमाले नेता काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनी काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको