समाचार

‘प्रतिस्पर्धा विनै भारतलाई जलविद्युत् आयोजना दिनु गलत’

अहिले प्रधानमन्त्रीले नचाहिंदो काम–कुरा गरिरहेका छन् । उनको भारत भ्रमणमा जति पनि सम्झौता भएका छन्, त्यसको विस्तृत जानकारी संसदमा दिनुपर्छ । विद्यमान ऐन–कानुन अनुसार नै यसो गर्नुपर्ने हो । अभ्यास