समाचार

९औं मणिमुकुन्द भलिबल कप आजदेखि सुरु – उद्घाटन खेलमा आयोजक र भारतीय टोलीबीच प्रतिस्पर्धा

रुपन्देही, वैशाख ६ – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित मणिमुकुन्द खेलमैदानमा आजदेखि ९औं मणिमुकुन्द भलिबल कप प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेल आयोजक मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरातस्थित SAG