वैशाख १३, बुटवल ।सामाजिक सेवामा नयाँ उचाइ थप्दै, क्लोथ एन्ड फुड बैंक नेपालले तिलोत्तमा, रुपन्देहीमा अवस्थित आफ्नै कार्यालय प्राङ्गणमा ‘कपडा बैंक’ (क्लोथ ड्रप बक्स) स्थापनाको शुभारम्भ गरेको छ। विशेष समारोहका