समाचार

मोटरसाईकलमा आएका भारतीय नागरिकलाई हतियारसहित वीरगन्जको रामटोलबाट पक्राउ

भदौ २६, पर्सा । हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको