समाचार

सुदुरपश्चिमाञ्चलका १५ सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आंगीकका लागी दरबन्दी स्वीकृत

भदौ २६, धनगढी । सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेका १५ वटा सामुदायीक क्याम्पसलाई अन्नतः सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगीक बनाउनका लागी दरबन्दी स्वीकृत भएको छ । सामुदायिक क्याम्पसलाई आंगिक बनाउन सुदुरपश्चिमाञ्चल विश्वविद्यालय सभाले