समाचार

‘जात्रा’ सफलतामा पिकनिक

शुक्रबारदेखि छैठौ हप्तामा प्रवेश गरेको चलचित्र ‘जात्रा’को सफलता साट्न यसको निर्माणपक्षले पिकनिको आयोजना गरेको छ । शनिबार गोदावरीमा आयोजना गरिएको पिकनिक कार्यक्रममा नायिका बर्षा राउत, कलाकार रविन्द्र झा, निर्देशक प्रदिप