काठमाडौं, १९ असोज । कोजाग्रत पूर्णिमा अर्थात् बडादशैँको अन्तिम दिनको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजार्चना गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज