असोज २१, काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठक आजबाट काठमाडौंमा बस्दै छ । २ दिन सम्म चल्ने बैठकमा नेपाल भारतबीच रहेका सबै सन्धिसम्झौतावारे छलफल हुने बताइएको