समाचार

८८ किलो सुनकाण्डमा केरुङ व्यापार सङ्घका अध्यक्ष तामाङ पक्राउ

३० असोज, काठमाडौं । प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई आगामी प्रनिनिधि सभा निर्वाचनका लागि कांग्रेसले समानुपातिक सूचीमा राखेको छ