समाचार

पुनर्निर्माण प्राधिकरणको प्रमुखमा पूर्व सचिव भुसाल

कात्तिक ६, काठमाडौं । सरकारले पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पूर्व सचिव युवराज भुसाललाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले पूर्व सचिव भुसाललाई सिइओ