समाचार

चेकिङको बेला घुस दिन खोज्ने चालक पक्राउ

मंसिर १४, काठमाडौं । सवारी चेकजाँचका क्रममा आवश्यक कागजात फेला नपरेपछि ट्राफिक प्रहरीलाई घुस दिएर उम्कन खोज्ने तीन चालकलाई पक्राउ गरिएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार उनीहरुलाई बुधबार