समाचार

धरानबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

मंसिर १६, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता धरानबाट पक्राउ परेका छन्।  निर्वाचन विरोधी गतिविधिमा संलग्न भई बम विष्फोटनका घटना घटाएको आरोपमा उनीहरु पक्राउ परेका