मंसिर २१, काठमाडौँ । पटकपटक देश टुक्राउने अभिव्यक्तिका कारण पक्राउ पर्दै आएका सिके राउत विहीवार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका