समाचार

फेसबुक मार्फत ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ

मंसिर २८, काठमाडौं । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुक मार्फत ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुक मार्फत सम्पर्क बढाई २१ लाख ठगी