समाचार

पँहुचवाला ३१ जोडी श्रीमान्–श्रीमती सीटीईभीटीमा जागिरे

माघ १, काठमाडौं । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने र खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त