समाचार

अर्थमन्त्री र एमाले नेता रावलबीच बालुवाटारमा पाखुरा सुर्कासुर्की

माघ २६, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच पाखुरा सुर्कासुर्की भएको छ । दुई नेताबीच पाखुरा सुर्कासुर्की भएपछि प्रधानमन्त्री