देउवाजीलाई सर्वसम्मत नछाड्ने : नेता प्रकाशमान फागुन ७, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् । यसअघि कांग्रेसका अन्य नेताहरुले