फागुन १५, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका-२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना भएको छ । भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज