समाचार

नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भुगोलका कारण विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ । श्रीलंकाको कोलम्बोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई