फागुन २५, काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री विजयसुब्बा गुरुङले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत