फागुन २७, काठमाडौं । जिल्लामा एउटा खबर फैलिएको छ– वडाध्यक्षमाथि गाउँलेको कुखुरा चोरेर खाएको आरोप । सान्नी त्रिवेणी गाउँपालिका ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसीमाथि यो आरोप लागेको हो ।