समाचार

मोटर विगारेको भन्दै ६ वर्षीया बालिकालाई गोबर खुवाइयो

चैत १३, काठमाडौं । बाँकेको कोहलपुरको मदनचोकमा साथीसँगै खेलिरहेकी ६ वर्षीया बालिकालाई गोबर -भैसीको दिसा) खुवाइएको छ । कोहलपुर नगरपालिका-३ मदनचोककी गीता परियारले पानी तान्ने मोटर बिगारेको भन्दै ती बालिकाको