समाचार

घटना बाहिर आएपछि सशस्त्रले उत्तरी सीमा रेखदेखका लागि टोली खटायो

चैत १४, काठमाडौं । भारतीय पक्षले महाकाली नदीमाथि एकतर्फी पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाले टोली खटाएको छ । गुल्मले बन्दोबस्तीका