चैत २१, काठमाडौं । एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो । बैठकमा