समाचार

पहिलोपटक कृषि तथा वनविज्ञान विश्वविद्यालयले दीक्षान्त समारोह गर्ने

चैत २२, काठमाडौं । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले पहिलोपटक दीक्षान्त समारोहको तयारी अघि बढाएको छ । नेपालको पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा २०६७ सालमा स्थापना भएको विश्वविद्यालयलले आगामी