चैत २९, काठमाडौं । आगामी वैशाख २ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ । निर्वाचन आयोगले आगामी बैशाख २ देखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने निर्णय