समाचार

डीपीएल उपाधिका लागि काठमाडौं र धनगढीमध्ये १ जना विजेताले २५ लाख पाउने

चैत ३०, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधिका लागि काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेताले २५ लाख नगद पुरस्कार पाउने छ