समाचार

ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी

जेठ १४, काठमाडौं । सरकारले ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरको