समाचार

समलिङ्गी विवाहका लागि केक नबनाइदिने बेकरको पक्षमा फैसला

जेठ २२, काठमाडौं । एजेन्सी अमेरिकी सर्वोच्च अदालतले कोलोराडो राज्यका त्यस्ता एकजना केक उत्पादक/बिक्रेताको पक्षमा फैसला गरेको छ, जसले समलिङ्गी विवाहको तयारीमा रहेका एक पुरुष जोडीले वैवाहिक केक बनाइदिन दिएको अर्डर