समाचार

नारायणगढ-मुग्लिनको सबै खण्डमा कालोपत्रेका साथै दैनिक बन्द पनि हट्यो

जेठ २३, काठमाडौं । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार