समाचार

इंगल्याण्डका खेलाडीले विश्वकप फु्टवल हेर्न आफ्नो परिवारलाई रसिया नआउन आग्रह

जेठ २४, काठमाडौं । विश्वकप फु्टवल खेल्ने इंगल्याण्डका एक खेलाडीले भने आफ्नो परिवारका सदस्यलाई रसिया नआउन सचेत गराएका छन् । इंगल्याण्डका खेलाडी ड्यानी रोजले रसियामा रंगभेदी दुब्र्यवहारको खतरा रहेको भन्दै