जेठ २९, काठमाडौं । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सडकको मुग्लिन नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा