समाचार

साउदी अरबले बीचमै नष्ट गर्यो यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र

असार ५, काठमाडौं । एजेन्सी साउदी अरबको वायुरक्षा प्रणालीले संकटग्रस्त यमनबाट प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै नष्ट गरिदिएको छ । आधिकारिक साउदी प्रेस एजेन्सीले एक बयानमा क्षेप्यास्त्र दक्षिणी जिजान