समाचार

‘राप्रपाबीच’ पार्टी एकताका प्रक्रिया शुरु

असार ६, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा प्रक्रिया शुरु भएको छ । दुवै दलबाट