समाचार

कार्यालयमा हुने यौन हिंसामाथि राष्ट्रिय अनुसन्धान गर्ने

असार ६, काठमाडौं । बीबीसीबाट अस्ट्रेलिया सरकारले कार्यालयमा हुने यौन हिंसामाथि राष्ट्रिय अनुसन्धान गर्ने बताएको छ । यौन दुराचारविरुद्ध संसारभरि चलेको ह्याशट्याग मीटू आन्दोलनको एक हिस्साका रूपमा यो अनुसन्धान शुरू