समाचार

चीन भ्रमणबारे प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

असार ११, काठमाडौं । हालै सम्पन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई जानकारी गर्ने भएका छन् । प्रतिनिधिसभाको सोमवार दिउँसो बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणका बारेमा