असार १९, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा खोलाले बगाउँदा १ जनाकाे मृत्यु भएकाे छ । धर्मस्थलीमा बस्दै आएका काभ्रेका २६ वर्षीय प्रकाश पुर्कोटी सोमबार धर्मस्थली खोला तर्ने क्रममा खोलाले