असार २०, काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि रोकिएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक