समाचार

एनआरएनको विश्व सम्मेलन आजबाट

काठमाडौं, ३० असोज– गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजेपछि