समाचार

उत्तर प्रदेशमा बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

असार ३१, काठामाडौं । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन्